रिलायन्समा गोल्यान-अग्रवालको झेल: गोदामको स्टक बेचेर नाफा बढी देखाए, अनि ३४ करोड नगद बाँडीखाए

वित्तीय विवरणमाथि छेडखानी गरेर आम सर्वसाधारण झुक्याएर महंगोमा सेयर बिक्री गर्ने कार्यमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउन नसके आगामी दिनमा यस्तो प्रवृत्तिले प्रश्रय पाउने र धेरैभन्दा धेरै सर्वसाधारण ठगिने निश्चित छ । काठमाडौं । सर्वसाधारणलाई भ्रममा पार्न वित्तीय विवरणमा कुन स्तरसम्मको छेडखानी हुन सक्छ भन्ने जल्दोबल्दो उदाहरण देशका परिचित व्यवसायीद्वय पवन गोल्यान र शशिकान्त अग्रवालले देखाएका … Continue reading रिलायन्समा गोल्यान-अग्रवालको झेल: गोदामको स्टक बेचेर नाफा बढी देखाए, अनि ३४ करोड नगद बाँडीखाए