दुई वर्षमा १ अर्ब रुपैयाँको तानसेन सिमेन्ट भारत निर्यात

काठमाडौं । भारत निकासी थालेको दुई वर्षमा पाल्पा सिमेन्ट इण्डष्ट्रिजले १ अर्ब रुपैयाँको सिमेन्ट निर्यात गरेको छ । २०७९ असार २४ गते पाल्पा सिमेन्ट इण्डष्ट्रिजबाट उत्पादित तानसेन सिमेन्ट पहिलो पटक भारत निर्यात भएको थियो । त्यसको दुई वर्ष(२०८१ असार २४ गते) सम्ममा कम्पनीले १ अर्ब रुपैयाँको सिमेन्ट भारत निर्यात गरेको हो । नेपाल उद्योग परिसंघका … Continue reading दुई वर्षमा १ अर्ब रुपैयाँको तानसेन सिमेन्ट भारत निर्यात