उद्योगीहरुले टीओडी मिटरको स्पष्ट रेकर्ड माग्दै पत्र लेखे, लाइन काट्ने तयारीमा प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणलाई टाइम्स अफ डे (टीओडी) मिटरको रेकर्ड माग्दै उद्योगीहरुले पुन: पत्र लेखका छन् । विद्युत प्राधिकरणले पठाएको विवरण नबुझिएको भन्दै उनीहरुले स्पष्ट विवरण मागेका हुन् । एक उद्योगीका अनुसार थप महसुल माग गरिएको अवधिको टिओडी डेटा को पूर्णविवरणको प्रमाणित प्रतिलिपीसहित थप कागजात माग गर्दै पत्र  लेखिएको छ । ‘के को आधारमा … Continue reading उद्योगीहरुले टीओडी मिटरको स्पष्ट रेकर्ड माग्दै पत्र लेखे, लाइन काट्ने तयारीमा प्राधिकरण