विकासे मन्त्रालयको अकर्मण्यताले अर्थमा ठेकेदारको भिड, २०८२ कात्तिकअघि भुक्तानी नपाउने !

काठमाडौं । वर्षको अन्तिममा अर्थ मन्त्रालयमा निर्माण व्यवसायीको भिड लागेको छ । विकासे मन्त्रालयहरुले ठेक्का लगाउन जोड दिने तर रकम भुक्तानी गर्न समयमा प्रयास नगर्दा अर्थमा निर्माण व्यवसायीको भिड लागेको हो । अर्थ मन्त्रालयबाट स्रोत सहमती नलिइ विभिन्न विकासे मन्त्रालयले निर्माण कार्यको ठेक्का लगाएर काम सम्पन्न गरिसकेका निर्माण व्यवसायीलाई भुक्तानी दिने प्रक्रिया समयमा सुरु नगर्दा … Continue reading विकासे मन्त्रालयको अकर्मण्यताले अर्थमा ठेकेदारको भिड, २०८२ कात्तिकअघि भुक्तानी नपाउने !