हतारमा बनाइएको हेलिपोर्टमा जबरजस्ती उडान, हवाई सुरक्षामा उच्च जोखिम

भक्तपुरको नलिन्चोकमा कमिशनका लागि अधिक मूल्यांकन गरेर हतारमा हेलिपोर्ट निर्माण गरिएको छ । भौतिक संरचना पूरा हुने बित्तिकै अन्य पूर्वाधार र सेवा सुविधा तयार नहुँदै हेलिकप्टरलाई उडानमा दबाब दिनुले पनि प्राधिकरण नेतृत्वमाथि शंकाको दृष्टिले हेर्न सकिने हवाई क्षेत्रका जानकारहरुको भनाइ छ । काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले भक्तपुरको नलिल्चोकमा साढे ११ करोड रुपैयाँ खर्चिएर … Continue reading हतारमा बनाइएको हेलिपोर्टमा जबरजस्ती उडान, हवाई सुरक्षामा उच्च जोखिम