बिवाईडीका गाडीको मूल्य १० लाखसम्म बढ्यो, कुन गाडीको अब कति पर्छ ?

काठमाडौं । चिनियाँ विद्युतीय कार बिवाईडीको मूल्य बढेको छ । नेपाली बजारमा बिवाईडीको भाउ १० लाख रुपैयाँसम्मले बढेको हो । बजेटमार्फत सरकारले विद्युतीय सवारीसाधन (ईभी) मा कर बढाउने निर्णय गरेसँगै बिवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले मूल्य बढाएको हो । साइमेक्स इंकले सार्वजनिक गरेको नयाँ मूल्यअनुसार बिवाईडी सिल (प्रिमियम) को १ करोड ४५ लाख … Continue reading बिवाईडीका गाडीको मूल्य १० लाखसम्म बढ्यो, कुन गाडीको अब कति पर्छ ?