वर्षमा १० अर्बभन्दा बढीको कारोबार गर्ने रिलायन्स स्पिनिङ मिल्समा ४ हजार बढी श्रमिक (तस्बिरहरु)

काठमाडौं । विसं २०५१ सालमा स्थापना गरी ०५३ सालबाट धागो उत्पादन सुरु गरेको रिलायन्स स्पिनिङ मिल्सले १५ सय जना महिलासहित ४ हजार जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरी रहेको छ । नेपालका उद्योगी घराना गोल्यन ग्रुप र एमएस ग्रुपको संयुक्त लगानीमा सञ्चालन गरियको सो उद्योग स्थापना कालमा २ वटा प्लान्टबाट सुरु गरिएको थियो । अहिले भने … Continue reading वर्षमा १० अर्बभन्दा बढीको कारोबार गर्ने रिलायन्स स्पिनिङ मिल्समा ४ हजार बढी श्रमिक (तस्बिरहरु)