डिल्लीबजार कारागारमा मौद्रिक नीतिको चर्चा, वित्तीय अपराधका कैदीबन्दीहरु अर्थतन्त्रप्रति चिन्तित !

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति निर्माण गर्न सम्बन्धित सरोकारवाला निकायलाई बोलाएर आवश्यक छलफल गरिरहेको छ । मौद्रिक नीति बनाउँदा सरोकारवाला निकायसँग छलफल गरेर आवश्यक राय सुझाव लिनुलाई स्वभाविक प्रक्रिया मानिन्छ । मौद्रिक नीतिको चर्चा र बहस राष्ट्र बैंकसहित सिंहदरबार र बालुवाटारतिर त हुने नै भयो । चोक-चिया पसलबाट पनि … Continue reading डिल्लीबजार कारागारमा मौद्रिक नीतिको चर्चा, वित्तीय अपराधका कैदीबन्दीहरु अर्थतन्त्रप्रति चिन्तित !