इन्ट्री लेभलको लोकप्रिय कार बन्यो टाटा टियागो ईभी, १० महिनामै १६०० बढी बिक्री (भिडियो)

काठमाडौं । मूल्य र रेन्जका कारण मध्यमवर्गीय परिवारमा टाटाको टियागो निकै लोकप्रिय बनेको छ । नेपाली बजारमा भित्रिएको १० महिनामै टाटा टियागो कार उल्लेख्य मात्रामा बिक्री भएको तथ्यांकले यसको लोकप्रियतालाई पुष्टी गर्छ । ‘नेपाल भित्रिएको १० महिनामै १६०० युनिटभन्दा धेरै टियागो ईभी बिक्री गरिसकेका छौं,’ टाटाका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत … Continue reading इन्ट्री लेभलको लोकप्रिय कार बन्यो टाटा टियागो ईभी, १० महिनामै १६०० बढी बिक्री (भिडियो)