मुकुलले औंल्याएको रास्वपाको २७ कमजोरी: नेताहरु सुविधाभोगी भए, पार्टी एनजीओ जस्तै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा मुकुल ढकालले तयार गरेो समीक्षा यात्राको प्रतिवेदन सार्वजनिक भएको छ । उक्त प्रतिवेदनमा समीक्षा बैठकमा पार्टीले ध्यान दिनुपर्ने थुप्रै विषयहरु उठान गरेका छन् । डा. ढकालले ३२ पेज लामो समीक्षा यात्राको प्रतिवेदन तयार गरेका छन् । जसमा उनले नेताहरु सुविधा भोगी भएको, कार्यकर्ताको पहुँचबाट नेता र पार्टीका … Continue reading मुकुलले औंल्याएको रास्वपाको २७ कमजोरी: नेताहरु सुविधाभोगी भए, पार्टी एनजीओ जस्तै