यस्तो छ रवि लामिछानेदेखि केन्द्रीय नेताहरुमाथि मुकुलले प्रतिवेदनमा उठाएको प्रश्न (पूर्णपाठ)

काठमाडौं । संघीय संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा एउटा प्रतिवेदनले ठूलै हलचल ल्यायो । बुधबारको बैठकपछि महामन्त्रीबाट एक हप्ताका लागि निलम्बनमा परेका डा. मुकुल ढकालले तयार पारेको ३२ पेज लामो समीक्षा यात्राको प्रतिवेदनले बुधबार दिनभर रास्वपाको राजनीतिक विवाद उत्कर्षमा पुग्यो । २०८१ साल जेठ ६ गतेदेखि असार ५ गतेसम्म ३८ जिल्ला पुगेर २०७९ … Continue reading यस्तो छ रवि लामिछानेदेखि केन्द्रीय नेताहरुमाथि मुकुलले प्रतिवेदनमा उठाएको प्रश्न (पूर्णपाठ)