शर्तअनुसार काम नगरेपछि दाताले रोक्यो तनहुँ हाइड्रोमा लगानी, आयोजना चरम आर्थिक संकटमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाले शर्तअनुसार काम नगरेको भन्दै दाताले भुक्तानी रोक्दा आर्थिक संकटमा परेको छ । जग्गाको विवादका कारण दातृ निकाय युरोपियन इन्भेष्टमेन्ट बैंक (इआईबी) ले साढे दुई वर्षदेखि रकम निकाशा गरेको छैन । दातृ निकायले निकासा नै दिन छाडेपछि कम्पनी आर्थिक संकटमा परेको हो । अर्थ मन्त्रालय स्रोतका … Continue reading शर्तअनुसार काम नगरेपछि दाताले रोक्यो तनहुँ हाइड्रोमा लगानी, आयोजना चरम आर्थिक संकटमा