काठमाडौं-तराई/मधेस द्रुतमार्गको लेनडाँडा सुरुङमार्ग ‘ब्रेक थ्रु’
काठमाडौं। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको लेनडाँडा सुरुङमार्ग ब्रेक थ्रु भएको छ । आयोजनाको प्याकेज-२ मा पर्ने मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये १,६१२ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग छिचोलिएको हो । प्रधान सेनापति महारथी प्रभुराम शर्माले भर्चुअल माध्यम मार्फत सुरुङमार्ग छिचोल्ने कार्यक्रम अवलोकन गरेका थिए … Continue reading काठमाडौं-तराई/मधेस द्रुतमार्गको लेनडाँडा सुरुङमार्ग ‘ब्रेक थ्रु’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed