५ महिना इजरायलमा थन्काएको न्यारोबडी र अनुमतिबिना सीचेकमा गएको वाइडबडीको छानबिन गर्न समिति गठन

काठमाडौं । नेपाल वायुसेवा निगमले इन्जिन परिवर्तन गर्ने नाममा मंसिरदेखि ५ महिना इजरायलमा थन्काएको न्यारोबडी र नियामक निकायको अनुमति बिना सीचेकमा गएको वाइडबडीको विषयमा अनुसन्धान गर्न छानबिन समिति बनेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालले निगमको ए३२० को ९एनएकेएक्स नामक लुम्बिनी जहाजको इन्जिन मर्मत गर्न इजरालय पठाएर ५ महिनासम्म थन्काएको विषयमा छानबिन समिति … Continue reading ५ महिना इजरायलमा थन्काएको न्यारोबडी र अनुमतिबिना सीचेकमा गएको वाइडबडीको छानबिन गर्न समिति गठन