साढे २ अर्बमा जानकी होटल बनाउन सोल्टी समूहको इच्छा

काठमाडौं । जनकपुरमा जानकी हेरिटेज होटल बनाउन सोल्टी होटल समूहले आवेदन दिएको छ । लगानी बोर्डले आयोजना गरेको लगानी सम्मेलनको सोकेसमा परेको यो आयोजनालाई बनाउन सोल्टी काठमाडाै‌ लिमिटेडले आवदेन दिएको लगानीको बोर्डका सहसचिव बाबुराज अधिकारीले बताए । ‘दि जानकी हेरिटेज होटेल एण्ड कल्चरल भिलेज’ प्रोजेक्ट नाम दिएर जनकपुरलाई म्यारिज डिस्टीनेशनको रुपमा विकास गर्नेसहित यो हाेटल … Continue reading साढे २ अर्बमा जानकी होटल बनाउन सोल्टी समूहको इच्छा