अख्तियारकै आयुक्तले मिचे गुठीको जग्गा, ललितपुर महानगरले चलायो डोजर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तले गुठीको जम्मा मिचेको पाइएको छ । डा. सुमित्रा श्रेष्ठ अमात्यले गुठीको जग्गा मिचेको पाइएपछि उनको घरको कम्पाउन्डमा बुधबार ललितपुर महानगरले डोजर चलाएको छ । आज डोजरसहित पुगेको नगर प्रहरीले ललितपुर महानगरपालिका-१० स्थित चाकुपाटमा रहेको डा. दिवस अमात्य र डा. सुमित्रा श्रेष्ठ अमात्यको घर परिसरमा डोजर चलाएको हो । … Continue reading अख्तियारकै आयुक्तले मिचे गुठीको जग्गा, ललितपुर महानगरले चलायो डोजर