जाकिबञ्जाले सजिलो पेमा राखेका थिए ‘डमी सीईओ’, कर्मचारीसँग आफैं गर्थे डिल

काठमाडौं । ‘हुन्डी किङ’ भनेर चिनिने सजिलो पेका अध्यक्ष सुनिल जाकिबञ्जाले कम्पनीमा ‘डमी सीईओ’ राखेर काम जति सबै आफैं गर्ने र अरु कर्मचारीलाई पनि आफैं निर्देशन दिने गरेको खुलेको छ । ६ महिनाअघि काश्यप मानन्धरलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरे पनि सक्ने अवैध काम आफैं गर्ने र नसक्ने काम प्रमुख वित्त अधिकृतलाई गर्न लगाउने गरेको … Continue reading जाकिबञ्जाले सजिलो पेमा राखेका थिए ‘डमी सीईओ’, कर्मचारीसँग आफैं गर्थे डिल