उद्योगीको पत्रमा प्राधिकरणको जवाफ: हरेक महिनाको हिसाब किताबसहित प्रमाण पठाएका छौं

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगीहरुलाई बिल काट्नुको आधारसहितको पत्र लेखेको छ । बुधबार प्राधिकरणले उद्योगीहरुलाई पत्र लेखेको हो । ‘हामीले आज सबैलाई पत्र लेखेका छौं । भोलीसम्म सबै उद्योगीले पाउँछन्,’ प्राधिकरण उच्च स्रोतले भन्यो, ‘यदि कसैलाई हामीले बिल पठाउछौं भने उक्त बिल काट्नुका आधार पनि दिनुपर्छ । त्यो आधार जान्ने अधिकार उहाँहरुको हो ।’ … Continue reading उद्योगीको पत्रमा प्राधिकरणको जवाफ: हरेक महिनाको हिसाब किताबसहित प्रमाण पठाएका छौं