रिलायन्स स्पिनिङ मिल्सको प्रतिसेयर आम्दानी ३ वर्षपछि ५४ रुपैयाँ हुने, के छ भावी योजना ?

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि असार २७ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । योग्य संस्थागतलाई सेयर निष्कासन गरेपछि दोस्रो चरणमा विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्न लागेको हो । सेयर निष्कासन गरेपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँ हुनेछ । कम्पनीमा संस्थापक सेयरधनीको १ … Continue reading रिलायन्स स्पिनिङ मिल्सको प्रतिसेयर आम्दानी ३ वर्षपछि ५४ रुपैयाँ हुने, के छ भावी योजना ?