आरजू देउवालाई १ घन्टा भए पनि थुन्छु भन्दै जब गृहमन्त्री रवि लामिछानेले पक्राउ गर्न प्रहरी पठाए…

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा पत्नीसमेत रहेकी सांसद आरजू राणा देउवालाई १ घन्टा भए पनि पक्राउ गरेर थुन्ने गृहमन्त्री रवि लामिछानेको हठले सत्ता गठबन्धन नै टुटेको छ । रास्वपा उपसमापतिसमेत रहेका स्वर्णिम वाग्ले लगायतको उक्साहटमा गृहमन्त्री लामिछानेले आरजूलाई पक्राउ गर्न खोजेको रास्वपाकै नेताहरु बताउँछन् । गृहमन्त्री लामिछानेको ठाडो निर्देशनमा टीकापुर जग्गा घोटाला प्रकरणमा जोडेर … Continue reading आरजू देउवालाई १ घन्टा भए पनि थुन्छु भन्दै जब गृहमन्त्री रवि लामिछानेले पक्राउ गर्न प्रहरी पठाए…