सुनिल जाकिबञ्जा र भिम तिमल्सिनासहित १२ जनाविरूद्ध ८१ अर्बको मुद्दा, सुन तस्करसँग साँठगाँठ

काठमाडौं । सुन तस्करी र हुण्डीको भुक्तानीमा संलग्न पेवेल र सजिलो पे मोबाइल वालेटका सञ्चालविरुद्ध मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले पेवेलका ८ जना र सजिलो पेका ४ जनाविरुद्ध ८१ अर्ब रुपैयाँ विगो दाबीसहित मुद्दा दायर गरेको हो । भुक्तानी सेवा प्रदायकको इजाजत लिएर हुण्डी र सुन तस्करीको पैसा व्यवस्थापन गर्दै आएको … Continue reading सुनिल जाकिबञ्जा र भिम तिमल्सिनासहित १२ जनाविरूद्ध ८१ अर्बको मुद्दा, सुन तस्करसँग साँठगाँठ