भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि एमाले कांग्रेसमा बेचैनी बढ्यो, एक रातमा सरकार ढल्यो: रवि

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि कांग्रेस एमालेको बेचैनी बडेको र नयाँ गठबन्धन बनाएको टिप्पणी गरेका छन् । उनले केही फाइल खोल्नासाथ एक रातमै सरकार ढलेको बताए । कांग्रेस एमालेका नेताले संविधान जोगाउन र संशोधन आवश्यक रहेकाले नयाँ गठबन्धन बनाउनु परेको बताइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत … Continue reading भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि एमाले कांग्रेसमा बेचैनी बढ्यो, एक रातमा सरकार ढल्यो: रवि