साढे २ खर्ब बढी मागदाबी, पेवेल र सजिलो पेलाई ८१ करोड, कसको कस्तो संलग्‍नता ?

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानपछि प्रहरीले २ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख रूपैयाँ बिगो दाबी गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख ९ हजार ३०८ रुपैयाँ माग दाबी गरेकोमा भन्सार ऐन तर्फ ३० अर्ब ८४ करोड १२ लाख … Continue reading साढे २ खर्ब बढी मागदाबी, पेवेल र सजिलो पेलाई ८१ करोड, कसको कस्तो संलग्‍नता ?