६० किलो सुन तस्करी प्रकरणका २० जना पक्राउ, २६ अझै फरार

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानपछि २० जना पक्राउ परेका छन् । २६ जना अझै फरार छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले दोस्रो चरणको अनुसन्धान प्रतिवेदन बुझाएसँगै यो सार्वजनिक भएको हो । सिआईबीले आइतबार काठमाडौं जिल्ला सरकारी वकिलको कार्यलयमा दोस्रो चरणको अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ । सिआईबीले पक्राउ परेका २० … Continue reading ६० किलो सुन तस्करी प्रकरणका २० जना पक्राउ, २६ अझै फरार