गुण एयरलाइन्सले ६ करोड ७३ लाख बक्यौता तिर्यो, जहाज उडाउने बाटो खुल्यो

काठमाडौं । गुण एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई तिर्न बाँकी ६ करोड ७३ लाख रुपैयाँ तिरेको छ । गुण एयलाइन्सले १ करोडको बैंक ग्यारेन्टी पनि राखेकोले अब जहाज उडाउन आवश्यक बाटो खुलेको छ । प्राधिकरणलाई बक्यौता बुझाएको यस अघि जफत भएको बैंक ग्यारेन्टी फुकुवा भएकाे छ । बक्यौता बुझाएकोले अब आवश्यक प्रक्रिया पूरा गरेर जहाज … Continue reading गुण एयरलाइन्सले ६ करोड ७३ लाख बक्यौता तिर्यो, जहाज उडाउने बाटो खुल्यो