मिनबहादुरलाई यसरी आयो ‘घन्टाको हिसाबले काम लगाएर हप्तामा तलब दिने’ सोच, कति हुन्छ कमाइ ?

काठमाडौं । केही दिनअघिको साँझ मिनबहादुर गुरुङ नक्सालस्थित भाटभटेनी सुपरमार्केटको स्मार्ट पार्किङ अगाडि बसेर वरिपरि दृष्यावलोकन गरिरहेका थिए । उनको मोबाइलमा अपरिचित नम्बरबाट फोन आयो । उनले उठाए । ‘नमस्कार, म डीपी अर्याल । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री,’ उताबाट आवाज आयो । गुरुङ आश्चर्यमा परे । ‘ओहो ! मन्त्रीज्यू नमस्कार । के पर्‍यो … Continue reading मिनबहादुरलाई यसरी आयो ‘घन्टाको हिसाबले काम लगाएर हप्तामा तलब दिने’ सोच, कति हुन्छ कमाइ ?