हिमालयन एभरेष्ट इन्स्योरेन्सका सीईओ शाह पदमुक्त, निमित्तको जिम्मेवारी अन्जु श्रेष्ठलाई
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाह पदमुक्त भएका छन् । बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आज (१३ गते)देखि लागू हुने गरी शाहलाई पदमुक्त गरिएको छ । सञ्चालक समितिले नायब प्रमुख कार्यकारी अधिकृतमा अन्जु श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्म निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ । शाह कम्पनीमा २०७८ फागुन … Continue reading हिमालयन एभरेष्ट इन्स्योरेन्सका सीईओ शाह पदमुक्त, निमित्तको जिम्मेवारी अन्जु श्रेष्ठलाई
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed