निर्माण व्यवसायीको भुक्तानी रोकिँदा बैंकको खराब कर्जा बढ्दै, तनावमा बैंकर

सरकारी ठेक्कामा काम गर्न ऋण लिएका निर्माण व्यवसायीले समयमै भुक्तानी नपाउँदा बैंक तथा वित्तीय क्षेत्रमा निष्क्रिय कर्जा बढ्ने ठूलो समस्या देखिन थालेको छ । काठमाडौं । सरकारले निर्माण व्यवसायीको पुरानो रकम भुक्तानी नगर्दा बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा बढ्ने भएको छ । चालु आर्थिक वर्षमा बजेटमा विनियोजन भएका कार्यक्रममा बाहेक पुराना योजनामा रकम भुक्तानी नगर्ने अर्थ … Continue reading निर्माण व्यवसायीको भुक्तानी रोकिँदा बैंकको खराब कर्जा बढ्दै, तनावमा बैंकर