उड्डयन प्राधिकरणको कडा एक्सन, वायुसेवा निगमका कार्यकारी अध्यक्षसहित ५ जनालाई काम गर्न प्रतिबन्ध

काठमाडौं । हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डउन प्राधिकरणले नेपाल वायुसेवा निगममाथि कडा एक्सन लिएको छ । प्राधिकरणले निगमका कार्यकारी अध्यक्ष युवाराज अधिकारीसहित ५ जनालाई अर्को निर्णय नभएसम्मको लागि कार्यकारी भूमिका रहेर काम गर्न नपाउने निर्णय गरेकाे छ भने उनीहरुले पाएको जिम्मेवारीको काम पनि अर्को सूचना नभएसम्म नगर्न पत्राचार गरेको छ । प्राधिकरणले निगमका … Continue reading उड्डयन प्राधिकरणको कडा एक्सन, वायुसेवा निगमका कार्यकारी अध्यक्षसहित ५ जनालाई काम गर्न प्रतिबन्ध