दफा ५७ मा गरिएको संशोधनले मोलमोलाई तथा कर छली बढाउन सक्छ: पूर्वअर्थराज्य मन्त्री राणा

काठमाडौं । पूर्वअर्थराज्यमन्त्री उदयशमसेर राणाले दफा ५७ मा गरिएको संशोधनले कर छली बढाउने बताएका छन् । नेपाल कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधि सभा सदस्य राणाले आयकर ऐनको दफा ५७ को उपदफा १ मा गरिएको संशोधनले ब्याकरुम नेगोसियसन (गोप्यरुपमा कोठाभित्र हुने मोलमोलाई ) बढ्ने आशंका व्यक्त गरे । सरकारले आर्थिक विधेयकमार्फत दफा ५७ मा संशोधन … Continue reading दफा ५७ मा गरिएको संशोधनले मोलमोलाई तथा कर छली बढाउन सक्छ: पूर्वअर्थराज्य मन्त्री राणा