२०७२ माघदेखि ०७५ वैशाखसम्मको बिजुलीको बक्यौता ६ अर्ब ६० करोड, कसको कति ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँ उठाउनुपर्ने निष्कर्ष निकालेको छ । प्राधिकरणको सञ्चालक समितिका एक सदस्यले क्लिकमान्डुलाई उपलब्ध गराएको कागजात अनुसार प्राधिकरणको आन्तरिक समितिले दिएको प्रतिवेदनमा सो बिल रकम लिदा विद्युत महसुल संकलन विनियमावली बमोजिम २५ प्रतिशत थप दस्तुरसहित असुल … Continue reading २०७२ माघदेखि ०७५ वैशाखसम्मको बिजुलीको बक्यौता ६ अर्ब ६० करोड, कसको कति ?