हाइड्रोपावरको सुरुङमार्गमा पहिलो पटक टीबीएम मेसिन प्रयोग हुँदै, दुधकोसीमा प्रयोग गर्ने निर्णय

काठमाडौं । दुधकोसी जलाशययुक्त जलविद्युत् आयोजनामा टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग हुने भएको छ । आयोजना परामर्शदाता कम्पनी इएलसी इलेक्ट्रो कन्सल्ट एसपीए (इटाली) ले टीबीएम प्रविधिबाट सुरुङमार्ग निर्माण गर्न सकिने सिफारिस गरेपछि आयोजनाले यस्तो निर्णय गरेको हो । ‘केहि वर्षअघिसम्म दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ खन्ने कार्यमा टीबीएमको ‘टी’ पनि उच्चारण नगरेको अवस्था थियो, … Continue reading हाइड्रोपावरको सुरुङमार्गमा पहिलो पटक टीबीएम मेसिन प्रयोग हुँदै, दुधकोसीमा प्रयोग गर्ने निर्णय