ट्रंक डेडिकेटेड लाइन विवाद: उद्योगीलाई बक्यौता तिर्न पत्र पठाउँदै प्राधिकरण, नतिर्नेको लाइन फेरि काटिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाईनको बक्यौता तिर्न भन्दै पत्राचार गर्ने तयारी गरेको छ । प्राधिकरणले बक्यौता तिर्न उद्योगीहरुलानई पत्राचार गरेर पुन:लाइन काट्ने तयारी गरेको हो । ‘सञ्चालक समितिलाई हामीले मन्त्रिपरिषदको निर्णय र प्राधिकरणले पाएको निर्देशनबारे जानकारी मात्रै गराएक छौं । ऊर्जा मन्त्रालयको पत्रपछि हामीले आन्तरिक समितिबाट प्रतिवेदन तयार पार्दैछौं । बक्यौता … Continue reading ट्रंक डेडिकेटेड लाइन विवाद: उद्योगीलाई बक्यौता तिर्न पत्र पठाउँदै प्राधिकरण, नतिर्नेको लाइन फेरि काटिने