प्रदेश र स्थानीय तहको ४१ अर्ब रुपैयाँ अनुदान रोकियो, आन्दोलनको तयारी

काठमाडौं । संघीय सरकारले प्रदेश र स्थानीय तहमा जाने समानीकरण अनुदान रोकेको छ । लक्ष्यअनुसार राजस्व संकलन नभएपछि प्रदेश र स्थानीय तहमा जानु पर्ने ४१ अर्ब रुपैयाँ अनुदान रोकिएको अर्थ मन्त्रालयले जनाएको हो । गत जेठ १५ गते बजेट सार्वजनिक गर्दै सरकारले ५८ अर्ब ६७ करोड रुपैयाँ प्रदेशलाई र ८७ अर्ब ३५ करोड रुपैयाँ स्थानीय … Continue reading प्रदेश र स्थानीय तहको ४१ अर्ब रुपैयाँ अनुदान रोकियो, आन्दोलनको तयारी