बीवाईडीको गाडी बेच्ने साइमेक्समा राजस्वको छापा, कागजमा नक्कली क्षमता देखाएर भन्सार छलेको आरोप

काठमाडौं । चिनियाँ विद्युतीय कार उत्पादक बीवाईडीको कार नेपालमा बेच्ने साइमेक्स इंकमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । विभागले बीवाईडीको नेपालका लागि आधिकारिक विक्रेता कम्पनीमा छापा हानेर केही कागजपत्र समेत जफत गरेहको हो । बढी मोटर क्षमताको गाडीलाई कम भएको घोषणा भन्सारमा गरेर कर छलेको आरोपमा विभागले अनुसन्धान गरेको हो । यसअघि भन्सार विभागले … Continue reading बीवाईडीको गाडी बेच्ने साइमेक्समा राजस्वको छापा, कागजमा नक्कली क्षमता देखाएर भन्सार छलेको आरोप