धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ताका लागि ३ जना अनुपस्थित भएपछि नियुक्ति प्रकृया रद्द गर्ने तयारी

काठमाडौं । सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकृया रद्द गर्ने तयारी गरेको छ । बोर्ड अध्यक्षका लागि आवेदन दिएर सर्ट लिस्टमा परेमा ५ जनामध्ये ३ जना अनुपस्थित भएपछि यो प्रकृया रद्द गर्न लागिएको हो। बोर्ड अध्यक्ष नियुक्तिका लागि सर्ट लिस्टमा परेका ५ जनाबाट अन्तवार्ता लिएर ३ जनाको नाम अर्थ मन्त्रालयले मन्त्रिपरिषदमा पेस गर्नुपर्ने र तीन … Continue reading धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ताका लागि ३ जना अनुपस्थित भएपछि नियुक्ति प्रकृया रद्द गर्ने तयारी