वालेटको लाइसेन्स लिएर अवैध धन्धा, ब्रेकसुमार्फत सुन तस्करीको १ खर्ब रुपैयाँ पेवेल र सजिलो पेबाट भुक्तानी

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको इजाजत लिएका दुई कम्पनीले अरु नै धन्धा गरेर पैसा कमाउने गरेको खुलेको छ । केन्द्रीय बैंकले भुक्तानी सेवा प्रदायकको अनुमति दिएका पेवेल र सजिलो पे सुन तस्करी र हुण्डी गरेर आर्जन गर्ने गरेको पाइएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ब्रेकसुमार्फत सुन तस्करीबारे गरेको अनुसन्धानको … Continue reading वालेटको लाइसेन्स लिएर अवैध धन्धा, ब्रेकसुमार्फत सुन तस्करीको १ खर्ब रुपैयाँ पेवेल र सजिलो पेबाट भुक्तानी