ब्रान्ड युद्धमा विश्व जितिरहेको नेपालको- वाइवाइ

काठमाडौं । आइफोन वा टेस्लाको नाम लिनासाथ उपभोक्ताहरुले विश्वभर अमेरिका सम्झन्छन् । यस्तै, टोयोटा भन्ने बित्तिकै जापान, टाटा भनेपछि भारत अनि हुवाई भनेपछि चीन सम्झन्छन् । त्यसो हो भने के उत्पादनको नाम लिँदा मुलुक बाहिर पनि नेपाल सम्झछन् त उपभोक्ताहरुले ? भारतको पञ्जाबस्थित लब्ली युनिभर्सिटीमा स्नातक अध्ययनरत नेपाली विद्यार्थी यशस्वी सापकोटा भारतबाट क्लिकमान्डुसँग कुरा गर्दै … Continue reading ब्रान्ड युद्धमा विश्व जितिरहेको नेपालको- वाइवाइ