प्राधिकरणको चार्जिङ स्टेसनमा नयाँ रेकर्ड, एकैदिन २५४४ सवारीसाधन चार्ज हुँदा साढे दुई लाख आम्दानी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका चार्जिङ स्टेसनले एकैदिन २८ हजार ९ सय २२ युनिट (किलोवाट आवर) बिजुली खपत गरेर नयाँ रेकर्ड बनाएको छ । प्राधिकरणका देशभरका ५१ वटा चार्जिङ स्टेसनबाट एकैदिन २ हजार ५ सय ४४ वटा सवारीसाधन चार्ज भएका छन् । प्राधिकरणले २ लाख ५० हजार ९ रुपैयाँ आम्दानी गरेको छ । बिजुलीको बिल … Continue reading प्राधिकरणको चार्जिङ स्टेसनमा नयाँ रेकर्ड, एकैदिन २५४४ सवारीसाधन चार्ज हुँदा साढे दुई लाख आम्दानी