आज पनि चालकले भरेनन् पेट्रोलियम पदार्थ, काठमाडौंका अधिकांश पेट्रोल पम्प रित्तो, वार्ताको तयारी

काठमाडौं । नेपाल पेट्रोलियम ट्यांकर चालक संघमा आवद्ध ट्यांकर चालकहरुले आज(सोमबार) पनि नेपाल आयल निगमको डिपोबाट इन्धन उठाएका छैनन् । इन्धन नउठ्दा उपत्यकाका प्रायःजसो सबै पम्पमा मौज्दात भएको पेट्रोल र डिजेल सकिएको छ । निजी क्षेत्रका पम्पहरुमा इन्धनको स्टक सकिए पनि साझा, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको पम्पमा भने इन्धन पाइरहेको छ । … Continue reading आज पनि चालकले भरेनन् पेट्रोलियम पदार्थ, काठमाडौंका अधिकांश पेट्रोल पम्प रित्तो, वार्ताको तयारी