ईभीमा कम किलोवाट देखाएर कर छल्ने प्रवृत्ति ‘बन्द’, जाँचपासमा सजग हुन भन्सार विभागको निर्देशन

काठमाडौं । भन्सार विभागले मातहतका कार्यालयहरुलाई विद्युतीय सवारीको जाँचपासमा सजग हुन निर्देशन दिएको छ । बढी मोटर क्षमताका गाडीलाई कागजमा कम देखाएर राजस्व छल्ने प्रवृत्ति बढेको भन्दै विभागले यसमा कडा हुन निर्देशन दिएको हो । प्राविधिक रुपमा पुष्टि नभए पनि सञ्चारमाध्यमहरुमा यस किसिमको प्रवृत्तिबारे समाचार सम्प्रेषण हुन थालेपछि भन्सार तातेको हो । विभागका प्रवक्ता पूण्यविक्रम … Continue reading ईभीमा कम किलोवाट देखाएर कर छल्ने प्रवृत्ति ‘बन्द’, जाँचपासमा सजग हुन भन्सार विभागको निर्देशन