जगदम्बा सिमेन्टबाट शंकर ग्रुप बाहिरिने, ९० करोडमा सर्बोत्तम सिमेन्टले ‘जगदम्बा’ किन्दै

काठमाडौं । जगदम्बा सिमेन्टबाट शंकर ग्रुप बाहिरिने भएको छ । १ अर्ब रुपैयाँ पुँजी रहेको जगदम्बा सिमेन्टमा शंकर ग्रुपको ४५ प्रतिशत र सौरभ ग्रुपका न्यौपाने दाजुभाइको ५५ प्रतिशत स्वामित्व थियो । जगदम्बा सिमेन्टलाई सर्वोत्तम सिमेन्टले किन्ने प्रक्रिया निकै अघि बढिसकेको छ । ‘अहिले ड्यु डेलिजेन्स अडिट (डीडीए) भइरहेको छ,’ सर्वोत्तम सिमेन्टका एक सञ्चालकले क्लिकमान्डुसँग भने, … Continue reading जगदम्बा सिमेन्टबाट शंकर ग्रुप बाहिरिने, ९० करोडमा सर्बोत्तम सिमेन्टले ‘जगदम्बा’ किन्दै