नेपालमै बनेको हुन्डाइको भेन्यु कार भारतमा बनेको भन्दा ४ लाख सस्तो, नयाँ मूल्य कति ?

काठमाडौं । कोरियाली कार उत्पादक कम्पनी हुन्डाइले नेपालमै कार बनाउन थालेपछि उपभोक्ता लाभान्वित हुने भएका छन् । नेपालका लागि हुन्डाइको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमै हुन्डाइ भेन्युको व्यावसायिक उत्पादन गर्न थालेपछि ग्राहकलाई भारतबाट आयातीत कारभन्दा निकै सस्तो पर्ने भएको हो । कम्पनीले शुक्रबार सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार … Continue reading नेपालमै बनेको हुन्डाइको भेन्यु कार भारतमा बनेको भन्दा ४ लाख सस्तो, नयाँ मूल्य कति ?