बाफिया जस्ताको त्यस्तै पारित भयो भने त्यसविरुद्ध अदालत जान्छुः पवन गोल्यान

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ (बाफिया) संशोधन गर्न ल्याइएको विधेयक यतिबेला प्रतिनिधिसभामा छ। बाफिया संशोधन विधेयकमा रहेका विभिन्न व्यवस्थामध्ये बैंकर र व्यवसायी छुट्याउने व्यवस्था अहिले चर्चाको केन्द्रमा छ । नेपाल राष्ट्र बैंकले के उदेश्यका लागि बाफियाको संशोधनमा विभिन्न नयाँ ब्यवस्थाहरु राखेको हो त्यो बुझ्न सकेको छैन । जो व्यवसायी भएर बैंकबाट ऋण लिएको छ … Continue reading बाफिया जस्ताको त्यस्तै पारित भयो भने त्यसविरुद्ध अदालत जान्छुः पवन गोल्यान