सहकारीका १२ भाइ: जसले ठगे बचतकर्ताको ६४ अर्ब

काठमाडौं । अहिले सडकदेखि सदनसम्म सहकारी ठगी प्रकरणले चर्चा बटुलेको छ । सर्वसाधारणले आफ्नो छाक कटाएर भविष्यको लागि जम्मा गरेको रकम केहि भुँइफुट्टाहरुले सहकारी ऐन विपरित घरजग्गा जोड्ने वचत आफनै पेवा झैं निजी कम्पनीमा चलाउने गर्नाले देशभर लाखौं सर्वसाधारणको अर्बौ रुपैयाँ ठगी भएको छ । गरिबको लागि राजनीति गर्ने दाबीका साथ हजारौं नेपालीको ज्यान लिने … Continue reading सहकारीका १२ भाइ: जसले ठगे बचतकर्ताको ६४ अर्ब