पोखरा विमानस्थल डुब्ने गरि धावनमार्ग धसाइयो, कमिसनका लागि ४० मिटर डाँडा काटियो

काठमाडौं । सरकारले चिनियाँ ऋणमा बनाएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ-नयाँ भ्रष्टाचारका काण्डहरु एकपछि अर्को उद्घाटित भइरहेका छन् । सरकारले करिब २५ अर्ब रुपैयाँ भौतिक संरचना निर्माणमा मात्रै खर्च गरेको यो विमानस्थल बनाउँदा अर्को अनियमितता भएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । यो विमानस्थल बनाउने क्रममा धावनमार्ग धसाउन ४० मिटर डाँडा काट्दा राज्यलाई अतिरिक्त आर्थिक … Continue reading पोखरा विमानस्थल डुब्ने गरि धावनमार्ग धसाइयो, कमिसनका लागि ४० मिटर डाँडा काटियो