जनकपुरलाई ‘म्यारिज डेस्टिनेशन’ बनाउन प्रदेशदेखि संघीय सरकारसम्मको योजना

काठमाडौं । मधेश प्रदेश सरकारले जनकपुरलाई अन्तर्राष्ट्रिय वैवाहिक स्थल(म्यारिज डेस्टिनेशन)को रुपमा विकास गर्ने घोषणा गरेको छ । मधेश सरकारले आगामी आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रममार्फत त्रेता युगकालिन परम्परालाई संस्थागत गर्ने उद्देश्यले मिथिला नगरी जनकपुरलाई संघ, प्रदेश र स्थानीय सरकारको सहयोगमा अन्तर्राष्ट्रिय वैवाहिक स्थलको रुपमा विकास गर्ने घोषणा गरेको हो । यसअघि जेठ १५ … Continue reading जनकपुरलाई ‘म्यारिज डेस्टिनेशन’ बनाउन प्रदेशदेखि संघीय सरकारसम्मको योजना