झन्डै ३ अर्ब खर्चेर बैंकहरु धमाधम जोखिम गणना गर्ने सिस्टम बनाउँदै

काठमाडौं । बैंकतथा वित्तीय संस्थाहरुले ३ अर्ब रुपैयाँको हाराहारीमा खर्च गरेर धमाधम जोखिम गणना गर्ने प्रणालीको विकास गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले एनएफआरएस ९ अनुसार एक्स्पेक्टेड क्रेडिट लस (ईसीएल) मोडल तयार पारेर बैंकले आफैं जोखिम गणना गर्नुपर्ने निर्देशन दिएको छ । केन्द्रीय बैंकले तयार पारेको ईसीएल गाइडलाइन्स अनुसार अब बैंकहरुले कर्जाले प्रतिफल दिन छाडेको … Continue reading झन्डै ३ अर्ब खर्चेर बैंकहरु धमाधम जोखिम गणना गर्ने सिस्टम बनाउँदै