३ दिनदेखि भारतीय सीमामा रोकिएका २५० ग्यास बुलेट नेपाल भित्रन थाले, यस्तो भयो सहमति

काठमाडौं । तीन दिनदेखि नेपाल-भारतको सीमामा रोकिएका करिब २५० बुलेट नेपाल भित्रन थालेका छन् । सरकारको नयाँ नीतिअनुसार ग्यास बोकेर आएका भारतीय नम्बर प्लेटका बुलेट नेपाल आउँदा लाग्ने अस्थायी पैठारी शुल्क नेपाल आयल निगमले व्यहोर्ने सहमति जनाएपछि भन्सार नाकाबाट बुलेट जाँचपास हुन थालेका हुन् । निगमले उक्त शुल्क व्यहोर्ने सहमति जनाएपछि नाकाहरुमा थन्किएका बुलेटहरुको जाँचपास … Continue reading ३ दिनदेखि भारतीय सीमामा रोकिएका २५० ग्यास बुलेट नेपाल भित्रन थाले, यस्तो भयो सहमति