दफा ५७ संशोधन: लाइसेन्स पाएका कम्पनीले थप लाभ पाउने, राज्यले अर्बौं राजस्व गुमाउने

पुराना कम्पनीमा पुँजी थप गर्दा सहुलियत दिने गरी आयकर ऐनको दफा ५७ मा गर्न लागिएको संशोधन साना कम्पनीमा पुँजी थप गर्नभन्दा पनि सरकारबाट पाएको लाइसेन्सले भ्यालुयसन बढेका जलविद्युत, टेलिकम जस्ता कम्पनीले पुँजीगत लाभ कर छली गर्न प्रयोग गर्ने जोखिम छ । जसले गर्दा यो व्यवस्था हुबहु कार्यान्वयन भए राज्यलाई लाभभन्दा पनि नोक्सानी बढी हुन सक्छ … Continue reading दफा ५७ संशोधन: लाइसेन्स पाएका कम्पनीले थप लाभ पाउने, राज्यले अर्बौं राजस्व गुमाउने